add

प्रतितोला १०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

१८ साउन, २०७८

|
798

काठमाडौं । सोमबार पनि सुनको मूल्य घट्ने क्रम जारी नै रह्यो । आज सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको हो ।

आइतबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य सोमबार १ सयले घटेर प्रतितोला ९२ हजार ३०० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ ।

सोमबार चाँदीको मुल्यमा भने कुनै परिवर्तन भएन । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२८५ रुपैयाँ कायम भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.