add

शे फोक्सुन्डो तालमा वल्ड्रलिंकको निःशुल्क वाइफाइ सेवा






ActPro Nepal

|

१२ चैत, २०७७

|
793

काठमाडौं । वल्ड्रलिंक कम्युनिकेशन्सले शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सेवा चैत ८ गते वाट शुरू गरेको छ ।

निःशुल्क वाइफाइ सेवाको उदघाटन प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री हेन्द्र बहादुर शाही र वल्ड्रलिंकका अध्यक्ष दिलीप अग्रवालले गरेका हुन् ।

उदघाटन समारोहमा वल्ड्रलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल शे फोक्सुन्डो गाउँ पालिका वडा नं ८ का वडा प्रमुख निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्र बहादुर घर्ती उपस्थित थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.