add

भिभो वाई १२ एसको प्रि-बुकिङमा अफर, १ हजार नगद छुटसहित थप उपहार






ActPro Nepal

|

२८ माघ, २०७७

|
885

काठमाडौं । भिभो नेपालले वाई १२एस को लञ्चको अवसरमा ग्राहकहरुका लागि प्रि–बुकिङ्ग स्किम ल्याएको छ ।

यस स्किमअन्तर्गत ग्राहकहरुले प्रि–बुकिङ्ग अन्तर्गत १ हजार बराबरको बुकिङ्ग गर्नुपर्ने हुन्छ । बुकिङ्ग गरेका ग्राहकहरुले फेब्ररी १४ मा वाई १२एस मोवाइल प्राप्त गर्न सक्नेछन् भने बुकिङ्ग गर्नेले १ हजार रकम छुट पाउनेछन् । साथै जसले अनलाइनद्वारा लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

लक्की ड्र मार्फत वाई १२एस तीनजनाले जित्न सक्नेछन् भने १ सय जनाले २ हजार ५ सय क्यासब्याक पाउनेछन् साथै ५ सय जनाले एक महिनाको लागि स्क्रिन रिप्लेसमेन्टको वारेन्टी पाउनेछन् ।

कम्पनीका अनुसार, यसको मूख्य विशेषता भनेको साईड फिन्गर प्रिन्ट, ५ हजार एमएएच व्याट्री, कलर तथा डिजाइन रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.