add

प्रतितोला १,३०० रुपैयाँ घट्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?






ActPro Nepal

|

२३ पुष, २०७७

|
806

काठमाडौं । बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँ घटेको छ । 

बुधबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १,३०० रुपैयाँ घट्दै प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बिहिबार तेजावी सुनको मूल्य पनि प्रतितोला १,३०० रुपैयाँ नै घटेको छ । आज तेजावी सुनको कारोबार मूल्य ९४ हजार ९०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घट्यो । बिहिबार चाँदीको कारोबार मूल्य १३ सय ३० रुपैयाँ कायम भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.