add

सोमबार यस्तो छ डलरदेखि रियालसम्मको भाउ






ActPro Nepal

|

२० पुष, २०७७

|
697




काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ४१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ १० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.