add

नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश दिने






ActPro Nepal

|

७ पुष, २०७७

|
1649

काठमाडौं । नविल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकका सेयरधनीले ३३.५ प्रतिशत अर्थात् १ सय कित्ता बराबर ३३.५ कित्ता सेयर पाउनेछन् भने बाँकी १.७६ प्रतिशत कर प्रयोजनका निमित्त छुट्याइएको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । बैंकको चुक्तापुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुत्तापुँजी बढेर १३ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.