add

स्वावलम्बन लघुवित्तले शेयरधनीलाइ २० प्रतिशत लाभांश दिने






ActPro Nepal

|

५ पुष, २०७७

|
1061

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफावाट शेयरधनीलाइ २० प्रतिशत लाभांश दिने भएको छ ।  

शुक्रबार सम्पन्न सञ्चालक समितिले शेयरधनीलाइ १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांस तिरण गर्ने निर्णय गरेको हो ।

संस्थाको सञ्चालक समितिले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि समेत सिफारिस गरेको गरेका छ । संस्थाले गत आवको नाफावाट शेयरधनीलाइ १९.००५५६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.