add

‘कमेडी च्याम्पियन’ को ग्रान्डफिनाले हुँदै, विजेतालाई ५० लाख पुरस्कार






ActPro Nepal

|

१३ फागुन, २०७६

|
1070

काठमाडौं, १३ फागुन । कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको  ‘कमेडी च्याम्पियन’ रियालिटी शोले  चैत १ गते  नेपाललाई ‘कमेडी च्याम्पियन’ को १ औं संस्करणबाट  नयाँ हास्य कलाकार दिदै  छ  ।

 थ्री प्रोडक्शनले निर्माण गरेको ‘कमेडी च्याम्पियन’  रियालिटी शोको निर्देशक बिशाल भण्डारी हुन् ।

कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले चैत एक गते होटल सोल्टी हुने भएको छ ।

ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्तबीच प्रतिस्पर्धा हुनेछ । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।

‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.