add

होटलहरुका लागी नयाँ मापदण्ड ल्याउने सरकारको तयारी






ActPro Nepal

|

१३ माघ, २०७६

|
1015

सरकारले आगामी बर्ष बाट लागु हुने गरी होटलहरुका लागी नयाँ मापदण्ड ल्याउने भएको छ   ।

आगामी बर्ष  सञ्चालनमा आउने र सञ्चालन भईरहेका होटलहरुले अब आफ्नो स्तर लिन दिने आवेदनमा संशोधान भएको नयाँ मापदण्ड लागू गर्नुपर्ने भएको हो ।

होटल तथा रिसोर्ट लगायतलाई सबै आतिथ्य सेवा प्रदान गर्ने कम्पनीले संशोधित मापदण्ड ६ महिनाभित्र लागू गर्नुपर्ने भएको छ । 

पर्यटन विभागले ६ महिनाभित्र अनिवार्य रुपमा नयाँ मापदण्ड लागू गर्न भनेको हो । विभागले होटल, रिसोर्ट, पर्यटक लज, पर्यटक इन, मोटेल तथा बेड एण्ड ब्रेकफास्टसहित सेवा प्रदायकलाई ६ महिनाभित्र नयाँ मापदण्ड लागू गर्न निर्देशन दिएको छ । सरकारले पौष ७ गते होटेल तथा रिसोर्टको नयाँ मापदण्ड राजपत्रमा प्रकाशित गरिसकेको छ । 




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.