काठमाडौं । नेपाल प्रहरीले आज र भोलि (महाअष्टमी र विजया दशमी) काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।दशैंमा आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा रुटमा निःशुल्क बस सेवा संचालन गर्ने भएको हो ।नेपाल प्रहरीका अनुसार निःशुल्क बस ८:३० बजेदेखि बेलुकी ४ बजेसम्म संचालन हुनेछ । एउटा बसले रिङरोड भित्रका सर्वसाधारणलाई…