Right side from logo

चन्द्र कुवेर खापुङको ‘तिमि बिनाको जिन्दगी’ सार्वजनिक(भिडियोसहित)






ActPro Nepal

394

2021 Nov 14

काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत  प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुवेर खापुङको नयाँ आघुनिक गीत  ‘तिमि बिनाको जिन्दगी’ सार्वजनिक भएको छ।

आर के  बुद्ध यु ट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा आर के बुद्धले स्वर दिएका छन् ।

आलोक श्रीको संगीत संयोजन रहेको गीत गुञ्जन स्टुडियोमा कृष्ण कुमार मर्हजनले महर्जनले रेकर्डिङ, मिक्सिङ गरेका हुन्। 

उक्त गीतमा चन्द्र कुवेर खापुङ,देवयानी ओलि र देवेन्द्र कुँवरको अभिनय छ। 

हर्ष पुलामीले खिचेको  भिडियो राजकुमार मगरले सम्पादन गरेका छन्। प्रेमिल शब्दले भरिएको उक्त गीतलाई  प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुवेर खापुङले लेखेका हुन् भने  गीतको भिडियोलाई विनोद के सी र विदुर गिरीले  निर्देशन गरेका हुन्।




प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2021. ALL RIGHTS RESERVED.