रुस–युक्रेन

रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या २३ थपियो, ७३ पुग्यो

रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको छ ।