add

नेपालको लगातार दोस्रो हार, गुमायो टी-२० सिरिज






ActPro Nepal

|

१७ चैत, २०८०

|
52

काठमाडौं ।  नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो । २ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । पहिलो ६ ओभरमा ८७ रन जोडेको नेपालले मध्यम र तल्लो क्रममा त्यसलाई निरन्तरता दिन सकेन । ब्याटर लोकेश बलले  २५ रन, कप्तान विनोद भण्डारी  २६ र देव खनाल   ४७ रन जोड्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।

त्यसपछि भने लगातार विकेट झर्‍यो ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.