add

ए डिभिजन लिगमा आज दुई खेल हुँदै






ActPro Nepal

|

१२ जेठ, २०८०

|
123

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुने भएका छन्।

दोस्रो लेगको आठौं चरण अन्तर्गतका दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ।

पहिलो खेलमा दिउँसो २ बजे नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ।

आजको दोस्रो खेलमा साँझ हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लब भिड्नेछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


below article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2023. ALL RIGHTS RESERVED.