add

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक सञ्चालन






ActPro Nepal

|

२४ साउन, २०७९

|
685

चितवन। पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खसेको थियो। सोमबार साँझ ५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

राति नै पहिरो पन्छाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो।

वर्षा शुरु भएसँगै यो सडक खण्डमा बारम्बार पहिरो जान थालेको छ। जसले गर्दा यात्रुले सास्ती खेप्नु परिरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.