add

कोसी सरकार गठनविरुद्ध कार्कीले गरे सर्वोच्चमा रिट दर्ता






ActPro Nepal

|

२७ वैशाख, २०८१

|
371

काठमाडौं ।  कोशी प्रदेशमा अवैध रुपमा नयाँ सरकार गठन भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। 

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन्। रिटमा प्रदेश प्रमुखले सरकार गठनका लागि गरेको आह्वानलाई बदर गर्न माग गरिएको छ। उक्त कार्य तत्काल रोक्न कार्कीले अन्तरिम आदेश जारी गर्न माग समेत गरेका छन्।

रिटमा कार्कीले आफु नै मुख्यमन्त्री रहेको जिकिर गरेका छन्। यता, कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भइ बेलुका सपथको तयारी गरिएको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.