add

विश्वकप छनोटमा पुगेका खेलाडीलाई राष्ट्रपति पौडेलले शीतलनिवास बोलाए






ActPro Nepal

|

३ चैत, २०७९

|
446

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीका खेलाडीहरूलाई शीतलनिवास बोलाएका छन्। 

राष्ट्रपति पौडेलको सचिवालयका अुनसार शुक्रबार (३ चैत) दिउँसो ३ बजे क्रिकेट टोलीका खेलाडीहरूलाई शीतलनिवास बोलाइएको हो। 

बिहीबार यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुगेको टोलीलाई राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिनका लागि शीतलनिवास बोलाएका हुन्। 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर सरकारको तर्फबाट जनही ३ लाख दिने घोषणा गरिसकेका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.