add

सरकारी सेवामा लाइन बस्नुपर्ने अवस्था हटाउने मन्त्रिपरिषद् बैठकको निर्णय






ActPro Nepal

|

११ पुष, २०७९

|
274

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सरकारी सेवामा लाइन बस्नुपर्ने अवस्था हटाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सिंहदरवारस्थित कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरकारको प्रवक्तामा नियुक्त गरेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र मन्त्रीहरू ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान सहभागी  भएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.