add

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,यस्ता छन् बैठकका एजेण्‍डा






ActPro Nepal

|

२१ असार, २०७७

|
1115

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४ औं महाधिबेशनको कार्यतालिका परिमार्जन र समसामयिक विषयमा छलफल हुने मुख्‍यसचिव कृ‍ष्णप्रसाद पाैडेलले जानकारी दिनुभयाे ।

यसअघि बुधबार बस्‍ने भनिएकाे बैठक कांग्रेस नेतृ तथा प्रतिनिधि सभा सांसद‍् ज्ञानकुमारी छन्त्यालको निधन भएपछि अ‌ाजका लागि सारिएकाे थियाे ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आगामी कात्तिक १६ गतेदेखि गाउँ, नगर वडा अधिबेशनबाट सुरु हुने भनिएको कांग्रेसको महाधिबेशन कोरोना भाइरसका कारण प्रभावित भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.