add

उपसभामुख पाउने उद्देश्यले सभामुखमा उम्मेदवारी नदिएको कुरा गलत -सांसद रिजाल






ActPro Nepal

|

१२ माघ, २०७६

|
940

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले  नेपाली कांग्रेसले कमण्लु लिएर उपसभामुख नमाग्ने टिप्पणी गरेका छन् । 

उपसभामुख पाउने उद्देश्यले सभामुखमा उम्मेदवारी नदिएको कुरा गलत भएको रिजालले बताएका छन्। उनले संविधानमा फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने व्यवस्थाबारे चर्चा गर्दै उपसभामुख कसलाई दिने भन्ने विषय नेकपाको विवेकमा रहेको बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.