add

तीज फोटो प्रतियोगिता-२०८० सम्पन्न






ActPro Nepal

|

१ असोज, २०८०

|
302

काठमाडौं । ब्लु बेरी मिडियाले आयोजना गरेको तिज फोटो प्रतियोगिता २०८० सम्पन्न भएको छ ।

तीजमा खिचिएका फोटोहरुबीच प्रतिस्पर्धा गराउन उक्त फोटो प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा ८ जना विजेता घोषित भएका छन् । जसमा सीता पुरीले प्रथम, संगीता अजिले दोश्रो र सनलिला लिग्देनले तेस्रो स्थान हासिल गर्न सफल भए  ।

जसमा आरति पाण्डे ,सुस्मिता ढकाल,विनिता शर्मा,विन्दु काफ्ले र मनिसा ठकुरीले सान्त्वना पुरस्कार  जित्न सफल भएका छन । 

अगष्ट १ देखि सेप्टेम्बर ६ सम्म चलेको उक्त प्रतियोगितामा नेपाल भरका प्रतियोगिहरुको सहभागिता रहेको थियो ।

सेप्टेम्बर १७ मा पुरस्कार हस्तान्तरण कार्यक्रम ब्लु बेरी मिडियाको कार्यालयमा आयोजना गरिएको थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.