थ्रीस्टार खप्तड गोल्डकपको फाइनलमा

थ्रीस्टार खप्तड गोल्डकपको फाइनलमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । थ्रीस्टार आयोजक सुदूरपश्चिम–११ लाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

थ्री स्टारका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको प्रहार सफल भएको थियो ।

यसअघि नै क्यामरुनको एभिनर फुटबल क्लवलाई हराउर्दै मनाङ मर्स्याङ्दी क्लब प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।

Recent Comments

No comments to show.