नेपाल कमर्स क्याम्पस मीनभवनको स्ववियु निर्वाचन स्थगित

नेपाल कमर्स क्याम्पस मीनभवनको स्ववियु निर्वाचन स्थगित

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विद्यार्थी संगठनहरुको आपसी विवादलाई देखाउँदै नेपाल कमर्स क्याम्पस मीनभवनको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरिएको छ ।

साँझ केही विद्यार्थी संगठनले नाराबाजी र तालाबन्दी समेत गरेका थिए । क्याम्पस प्रमुख र स्ववियु निर्वाचन समितिका सदस्य सचिवले शनिबार साँझ विज्ञप्ति जारी गर्दै क्याम्पसमा विशेष परिस्थिति सिर्जना भएको भन्दै निर्वाचन स्थागित गरिएको जनाएका छन् ।

Recent Comments

No comments to show.