सन्दीप लामिछानेको मुद्दा फैसला अब फास्ट ट्रयाकबाट

सन्दीप लामिछानेको मुद्दा फैसला अब फास्ट ट्रयाकबाट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा फास्ट ट्रयाकबाट फैसला गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ।

सन्दीप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएको भन्दै उक्त मुद्दाको फैसला फास्ट ट्रयाकबाट गर्नुपर्ने भन्दै आदेश दिएको हो।

खेलाडीको क्रिकेट जीवनलाई समेत मध्यनजर गर्दै लगातार हेयरिङमा राखेर मुद्दाको छिटो फैसला गर्न सर्वोच्चले भनेको छ। योसँगै अब काठमाडौं जिल्ला अदालतले सन्दीपको मुद्दा छिटो फैसला गर्नुपर्ने भएको छ।

Recent Comments

No comments to show.