लुकाकुको निर्णयक गोलले इन्टर मिलानको जित

लुकाकुको निर्णयक गोलले इन्टर मिलानको जित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले पोर्टोलाई १–० ले पराजित गरेको छ ।

१० खेलाडीमा सीमित पोर्टोविरुद्ध खेलको ७८औं मिनेटमा लुकाकुले गरेको गोल नै जितको लागि पर्याप्त भयो ।

अब १४ मार्चमा पोर्टोमा मैदानमा हुने खेलमा यही नतिजा कायम राख्न सके इन्टर क्वाटरफाइनलमा पुग्नेछ ।

Recent Comments

No comments to show.