add

पौडेलको अध्यक्षतामा डोरीतानको तदर्थ समिति गठन






ActPro Nepal

|

२५ माघ, २०७९

|
738

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भवानीप्रसाद पौडेलको अध्यक्षतामा नेपाल डोरीतान संघ केन्द्रीय कार्य समितिको तदर्थ समिति मंगलबार गठन गरेको छ।

पौडेलको अध्यक्षतमा १३ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको राखेपले जानकारी दिएको छ।

उपाध्यक्षमा सूर्यबहादुर भट्टराई, सुवास पोखरेल, भुवनलाल श्रेष्ठ, राजकुमार आचार्य र केशवराज गौतम, महासचिवमा शैलेज नेपाल, सचिवमा विमल पौडेल र कोषाध्यक्षमा शिव शैंजु रहेका छन्। सदस्यमा मिनराज बेलवासे, अभिलाशा पन्थ, केशव ओली र सुनिता थापा छन्।

उहीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्लले मंगलबारै पत्र हस्तान्तरण गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.