add

सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राख्ने क्यानको निर्णयविरुद्ध प्रर्दशन






ActPro Nepal

|

२२ माघ, २०७९

|
374

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा र बन्द प्रशिक्षणमा राखेको विरोधमा काठमाडौंको माइतीघरमा प्रर्दशन भएको छ।

‘बलात्कारी रमाउँदै पीडित डराउँदै’, ‘उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद’लगायतका प्ले कार्ड बोकेर मानिसहरु प्रर्दशनमा उत्रिएका हुन् ।

फर्काउन बन्द प्रशिक्षणमा राखेपछि क्यानको विरोध भइरहेको छ। कांग्रेस नेतहरुले पालैपालो विरोध जनाइरहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.