add

विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ






ActPro Nepal

|

९ मंसिर, २०७९

|
334

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ३२ पैसा र बिक्रीमा १३० रुपैयाँ ९२ पैसा, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५० पैसा रुपैयाँ रहेको छ।

कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७० पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९ रुपैयाँ १३ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ८० पैसा र बिक्रीमा ९ रुपैयाँ ८५ पैसा पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा र क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २६ पैसा र बिक्रीमा १८ रुपैयाँ ३४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८४ पैसा पैसा तोकिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.