add

अमेरिकी डलरभन्दा महँगो बन्यो यूरोपियन मुद्रा, एक यूरो बराबर १३१ रुपैयाँ २९ पैसा






ActPro Nepal

|

२४ कार्तिक, २०७९

|
287

काठमाडौं । यूरोपियन मुद्राको भाउ बढेको छ । लगातार खस्किँदै आएको यूरोको भाउ अमेरिकी डलरको तुलनामा केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६० पैसा कायम गरेको छ।

युरो एकको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्री दर १३१ रुपैयाँ २९ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ८४ पैसा रहेको छ।

यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५१ पैसा र बिक्री दर ९ रुपैयाँ ५५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ९३ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ २३ पैसा र बिक्री दर ८४ रुपैयाँ ६२ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १२ पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९२ पैसा र बिक्री दर ८ रुपैयाँ ९६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १७ रुपैयाँ ९४ पैसा र बिक्री दर १८ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ रुपैयाँ रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा रहेको छ ।

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.