add

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर






ActPro Nepal

|

५ असोज, २०७९

|
806

काठमाडौं  । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ३१ पैसा र बिक्रीदर  १२७ रुपैयाँ ९१ पैसा निर्धारण गरेको हो।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर  २७ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ४ सय १२ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय १४ रुपैयाँ ०० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३४ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३४ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४५ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४६ रुपैयाँ ६ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ३७ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ३९ रुपैयाँ २९ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.