add

साफ महिला च्याम्पियनसिप: उपाधि जित्ने नेपालको सपना फेरि अधुरै






ActPro Nepal

|

३ असोज, २०७९

|
666

काठमाडौं। काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो। 

सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोल गरेको थियो। खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरेकी थिइन्। त्यसको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल गरेको थपेको थियो।

यसअघि नै बंगलादेशका साम समुन्नहरले १३औँ र ४२औँ मिनेटमा श्रीमती कृष्णरानी सरकारले गोल गरेका थिए। 

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको थियो भने बंगलादेश दुई पटक फाइनल पुगेको थियो। पछिल्लो संस्करणको अन्तिम नतिजासँगै साफ महिलाले नयाँ विजेता पाएको छ। यसअघि भारतले मात्र उपाधि जितेको थियो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.