add

प्रहरी उपरीक्षक विश्व अधिकारीलाइ ‘प्रवल जनसेवा श्री’ मानपदवीबाट सम्मानित गरिने






ActPro Nepal

|

३ असोज, २०७९

|
793

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रमुखको जिम्मेवारी सम्हालेका  प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीलाइ सरकारले  ‘प्रवल जनसेवा श्री’ मानपदवीबाट सम्मानित गर्ने भएको छ ।

संविधान दिवसको अवसरमा सरकारले अधिकारीलाइ प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणा गरेको हो ।  

अधिकारीलाइ नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभीबृद्धिमा पुर्‍याउनु भएको उल्लेखनिय योगदानको कदर गर्दै  ‘प्रवल जनसेवा श्री’ मानपदवीबाट सम्मान गर्ने भएको हो।

एसपी अधिकारी हाल प्रहरी महानिरीक्षकको सचिवालय यूएन शाखामा कार्यरत छन्।

यो पनि :

यी हुन् संविधान दिवसमा विभूषित हुने उद्योगी व्यवसायी(सूचीसहित)
संविधान दिवसमा को–को व्यवसायी भए विभूषित ?


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.