add

क्लासिक टेकको फेस्टिभल अफर : रू. ७४१ मै १०० एमबीपीएस इन्टरनेट, २५ हजारमा ४३ इन्चको टीभी






ActPro Nepal

|

३० भदौ, २०७९

|
546

काठमाडौं । इन्टरनेट सेवा प्रलदायक क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंको अवसरमा फेस्टिभल अफर ल्याएको छ।

यो अफर अन्तर्गत मासिक ७४१ रुपैयाँमै १०० एाबीपीएस इन्टरनेट प्याकेज पाउन सकिनेछ । साथै, मासिक १५० रुपैयाँमै आइपीटीभी सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

साथै , भिडियोकनको ३२ र ४३ इन्चको स्मार्ट टीभी पाउनेछन् । भिडियोकन स्मार्ट टीभीको विशेषताहरु फ्रेमलेस डिजाइन, १८० डिग्री भ्यूविङ एंगल, १जीबी र्याक, र ८ जीबी रोमको साथै ज्ञ वर्षको वारेन्टी रहेको छ।

यस बाहेकएचडीएमहमइ, वाइफाइ इन्टरनेट, यूएसबीका का लागि ३ वटा पोर्ट हुनेछन् । ३२ इन्च एलइ)डी टीभीको मूल्य १३ हजार २७३रुपैयाँ र ४३ इन्चको टीभीको २५ हजार ६६३ रुपैयाँ पर्नेछ । यसमा शर्तहरु लागू हुने कम्पनीले जनाएको छ ।

ग्राहकले बजारको मूल्यभन्दा ५० प्रतिशतसम्म कम मूल्यमा यो बन्डल अफर पाउन सक्ने क्लास्सिक टेकले बताएको छ । साथै, बुकिंङ धमाधम सुरु भइसकेको हुनाले इच्छुक व्यक्तिले ९८०१००४४७७मा सम्पर्क गर्नसक्ने कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.