add

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त






ActPro Nepal

|

२३ साउन, २०७९

|
617

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो। 

उनी भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता हुन्। श्रीलंकन मूलका क्यानेडियन नागरिक पुबुदु दासानायकेले यही साउन ४ गते राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन थियो। दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ८ महिना प्रशिक्षण दिएका थिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.