add

भक्तपुर नगरपालिकाकाे बजेट दुई अर्ब १८ करोड






ActPro Nepal

|

१० असार, २०७९

|
393

भक्तपुर । भक्तपुर नगरपालिकाले नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । नगरपापलिकाकी उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९/०८० को बजेट नगरसभामा पेस गरेकी हुन् ।

उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को लागि दुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको बजेट घोषणा गरेकि छन् ।

विनियोजित बजेटमा चालू खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत छुट्याइएकाे छ।

भक्तपुर नगरपालिकाले आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम, ऋण सापटी तथा नगरपालिकाको जग्गा बिक्री गरेर आर्थिक वर्षको बजेट पेस गरेकाे हाे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.