add

झापामा एमालेका नेताकाे घर अगाडि शंकास्पद वस्तु फेला






ActPro Nepal

|

१० असार, २०७९

|
1037

झापा । झापाको गौरादहस्थित नेकपा एमालेका नेता हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

सडक किनारमा प्रेसर कुकुर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

कार्कीले सामाजिक सञ्जालमार्फत आज बिहान ५ः३० बजे शंकास्पद वस्तु भेटिएको जानकारी दिएका छन् । अहिले नेपाली सेनाबाट त्यसलाई निष्कृय पार्ने तयारी भइरहेको छ । 

उनले फेसबुकमा शंकास्पद वस्तुको तस्वीर राख्दै लेखेका छन्, ‘किन, कसले हो ? छिट्टै अनुसन्धान हुनेछ । अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा निष्क्रिय पार्ने तयारी हुँदैछ ।’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.