add

फोहोर फाल्दा बन्चरे डाँडामा तनाव, प्रहरीद्वारा अश्रु ग्यास प्रहार






ActPro Nepal

|

२५ जेठ, २०७९

|
918

काठमाडौं । राजधानीको  फोहोर व्यवस्थापन हुँदै आएको  बन्चरे डाँडामा आज पनि तनावग्रस्त  सिर्जना भएको छ ।

काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई बन्चरे डाँडाका स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेका हुन । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि पुगेका गाडीलाई स्थानीयबासीले ढुंगामुढा बर्साएका छन् ।

घटनालाइ रोक्न प्रहरीले प्रहरीले भने अश्रु ग्याँस प्रहार गरेको छ । मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर बिसर्जन गरिंदै आएको छ । तर स्थानीय तहले भने सुरूदेखि नै अवरोध गर्दै आएका छन् ।

बन्चरेडाँडामा स्थानीयबासीले माग पूरा नभएसम्म फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.