add

चक्रपथमा सवारी चाप व्यवस्थापन गर्न १ अर्ब विनियोजन






ActPro Nepal

|

१५ जेठ, २०७९

|
826

काठमाडौं ।  सरकारले काठमाडौंको चक्रपथ सवारी चाप व्यवस्थापनका लागि १ अर्ब विनियोजन गरेको छ।

चक्रपथ विस्तार आयोजना अन्तर्गत कलंकी, नारायणगोपालचोक सडकखण्ड व्यवथापनका लागि एक अर्ब विनीयोजन गरिएको हो। 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त विषय घोषणा गरेका हुन्।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.