add

काँग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा थपिए सदस्य






ActPro Nepal

|

४ वैशाख, २०७९

|
654

काठमाडौं । नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’मा सदस्यहरू मनोनयन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा गठन गरेको ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ मा  थप सदस्यहरू मनोनित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मनोनयन भएका थप सदस्यहरू

१. सदस्य — किरण यादव

२. सदस्य — फखरुदीन खान

३. सदस्य — प्रकाश पन्थ

४. सदस्य — उमा वादी

५. सदस्य — सन्तोषमणि नेपाल

६. सदस्य — डा. लोचन कार्की

७. सदस्य — श्याम पटेल

८. सदस्य — कृष्णप्रसाद तिमिल्सीना

९. सदस्य — निलकण्ठ शर्मा

१०. सदस्य — विभुषण विष्ट

११. सदस्य — शिशिर खनाल

१२. सदस्य — सरोज पाठक

१३. सदस्य — कञ्चन झा

१४. सदस्य — प्रेम विश्वकर्मा

१५. सदस्य — सुवास अधिकारी

१६. सदस्य — डा. ई. सुमन कर्ण

१७. सदस्य — गोकर्ण बन्जाडे

१८. सदस्य — कृष्णकुमार सिंह

१९. सदस्य — रमेश पुरी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.