काठमाडौं । बिहीबारदेखि नारायणहिटी दरबार संग्रहालयभित्र हुने भनिएको महायज्ञ स्थगित गरिएको छ ।
कोभिड संक्रमणको नयाँ भेरियन्ट तिव्र रुपमा फैलिएको अवस्थामा भिडभाड हुन सक्ने भन्दै महायज्ञ स्थगित गरिएको हो ।
नारायणहिटी दरबार व्यवस्था तथा संञ्चालन विकास समितिले सोमबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माघ १४ गतेको आदेश बमोजिम महायज्ञ तत्कालका लागि स्थगित गराउनुहुन निर्णयार्थ अनुरोध छ,’ भनिएको छ।
प्रतिक्रिया