add

एकैदिन १६ जना कोरोना संक्रमितको निधन






ActPro Nepal

|

८ माघ, २०७८

|
236

काठमाडौं ।   नेपालमा कोरोना संक्रमितको दरसँगै मृत्युदर पनि बढेको छ ।  दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।   योसँगै  नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.