add

कमाएको पैसा बचत भएको छैन ? यसो गर्नुहोस्






ActPro Nepal

|

१४ कार्तिक, २०७८

|
1614

काठमाडौं । नी, सुखी, सम्पन्न परिवार कसलाई मन पर्दैन होला र ? यही सुखी र सम्पन्न जीवन जीउनका लागि मानिसहरु दिन रात मेहनत गर्ने गर्दछन् । यसका साथै मानिसहरु आफू जन्मेको ठाउँ छोड्र बाहिर रोजगारका लागि बाहिर जाने गर्दछन् । तर, पैसा कमाएता पनि बचत नभएर कति मानिसहरु चिन्तामा हुने गरेको पाइन्छ ।

तसर्थ कमाएको पैसा बचत गर्नका लागि यी उपायहरु अपनाउनुहोस् :

थोपाबाट समुद्र बन्छ- थोपाबाट समुद्र बन्छ । तसर्थ थोरै थोरै गरेर बचत गर्ने । यसरी बचत गर्दा अरुले के भन्छन् भन्ने होइन्, यसो गर्दा आफूलाई कस्तो फाइदा हुन्छ भन्ने कुरामा ध्यान केन्द्रीत गर्न । अरुले गर्ने कुरामा चल्ने भन्दापनि आफ्नो विवेकले ठानेको कुरामा ध्यान दिन्थे । 

दुविधा नलिने- आफूले गर्नुपर्ने वा गर्ने कुरामा दुविधा वा यो गरुँ कि त्यो गरुँ अवस्थामा नरहने । कुनै एउटा निर्णय लिने । त्यो निणर्य सहि भयो भने त जीवन परिवर्तन भई हाल्यो, कसैगरी गलत भएछ भने पनि त्यो गल्तीबाट सिक्ने ।  

काम गर्नुअघि कामको प्रकृति बुझने- कुनै कम्पनी लिने, व्यावसाय गर्न निणर्य गर्नुअघि वा काम थाल्नुअघि त्यो कामको प्रकृति र पवृत्ति बुझ्न जरुरी छ पक्का भइसकेपछि मात्र निणर्य गर्ने । कुनै कम्पनीको निणर्य गरिएको कागजमा हस्ताक्षर गर्नुअघि त्यसमा लेखिएका एक एक शब्दलाई राम्रोसँग अध्ययन गर्ने ।  

स–साना चुहावट रोक्ने- कम्पनीमा गरिने स–साना खर्च कत्तिको आवश्यक छन भनी विश्लेषण गर्ने ।कम्पनीका ठुला खर्चलाई मात्र होइन, साना खर्चलाई पनि नियन्त्रण गर्ने । धेरै ठाउँमा भइसकेका स–साना खर्च चुहावट रोक्दा पनि कम्पनीको धेरै खर्च जोगिई नाफामा जाने सम्भावना प्रबल हुन्छ  

अरुलाई नपछ्याउने - भिडको पछाडी नलाग्ने। लिकबाट भिन्दै हिँडने प्रयास गर्ने । यसो गर्नका लागि आफ्रनो मौलिक सीपलाई सोच विकसित गर्ने  । झुण्डको अंश बनेर आफनो कला र सीपलाई व्यर्थमा खर्चमा न गर्ने  ।  ।

 निरन्तरता दिने- जहिले पनि आफूले गरेको कामको निरन्तरता दिने । आफूलाई विश्वास भएको काम समाउने ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.