Right side from logo

कृष्ण बहादुर बस्नेत र सोनिया अभिनित ‘माइखोलाको पानी’ बजारमा(भिडियोसहित)






ActPro Nepal

344

2021 Oct 08

काठमाडौं  । मोडल कृष्ण बहादुर बस्नेत र सोनिया लामाले स्क्रिन शेयर गरेको ‘माइखोलाको पानी’ बोलको गीत सार्वजनिक भएको छ । 

पारीजात नेपाल रेकर्डिङ स्टुडियो  मार्फत सार्वजनिक भएको गितमा डिसी मगरले स्वर दिएका छन । 

धनेन्द्र याम्पा राइले लेखेको उक्त गितलाइ कैलाश राइले संगीत संयोजन गरेका छन भने सुवास राइले मिक्सिङ गरेका छ्न । 

प्रेम लामाले छायांकन, राज महर्जनले कोरियोग्राफी, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र कार्कीले निर्देशन गरेका हुन ।



प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2021. ALL RIGHTS RESERVED.