add

भलिबल च्याम्पियनसिप : एपीएफलाई हराउँदै पुलिसले जित्यो तेस्रो स्थान






ActPro Nepal

|

१६ असोज, २०७८

|
1182

काठमाडौं । छैटौं संस्करण को एनभीए राष्ट्रिय  महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार दिउँसो सम्पन्न पुरुषतर्फको खेलमा विभागीय क्लब एपीएफलाई हराउँदै पुलिस क्लबले तेस्रो स्थान हाँसिल गरेको छ। उसले एपीएफलाई ३-० को सोझो सेटमा हराएको हो।

पहिलो सेटको अन्तिममा एपीएफको टिम केही सम्हालिन नसक्दा उसले २४-१७ हार सामना गरेको थियो। पहिलो सेटमा हार बेहोरेको एपीएफले ८-५ को अग्रता बनाए पनि पुलिसले केही समयमै १०-१४ ले आफ्नो पक्षमा अग्रता बनायो। सोही अग्रता कायम राख्दै पुलिसले दोस्र सेटमा पनि २५-१८ को जित निकाल्यो।

तेस्रो सेटमा ७-७ को बराबरी अवस्थाबाट पुलिस १२-९ पछि १८-१० ले अगि बढ्दै २५-१४ को जित हात पार्यो। यससँगै पुलिसले एपीएफलाई २५-१७, २५-१५ र ३५-१४ को सिझो सेटमा हराएको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.