add

इन्डियन आइडल १२ को उपाधि पवनदीपलाई






ActPro Nepal

|

३२ साउन, २०७८

|
1400

काठमाडौ । इन्डियन आइडल १२ को विजेता पवनदीप राजन बनेका छन् । भारतकाे सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शोकाे उपाधि पवनले जितेका हुन् ।

फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । 

पवनदीपले 'इन्डियन आइडल १२' को ट्रफीका साथै स्विफ्ट कार र २५ लाख भारु हात पारे । पवनदीप विजेता बन्दा दर्शकदीर्घामा बसेकी उनकी आमा निकै भावुक भएकी थिइन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.