add

ग्लोबल आइएमई बैंकका सीईओ कुँवरद्वारा राजीनामा






ActPro Nepal

|

२६ असार, २०७७

|
858

काठमाडौं । परशुराम कुँवरले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतबाट दिएको राजिनामा स्वीकृत भएको छ।

बैंक सञ्चालक समितिले साउन १ गतेदेखि लागू हुने गरी कुँवरले दिएको राजीनामा स्वीकृत गरेको हो।

स्वास्थ्यको कारण देखाउँदै क्षेत्रीले २०७८ जेठसम्म कार्यकाल भए पनि बीचमै बैंक छोडेका हुन्।

ग्लोबल र जनता बैंक मर्ज हुँदा संचालक समिति अध्यक्ष ग्लोबल बैंकका रहने र प्रमुख कार्यकारी अधिकृत जनता बैंकका रहने समझदारी भएको थियो ।

सोही समझदारी अनुसार अहिले ग्लोबल आइएमई बैंकको संचालक समिति अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् भने सीइओको जिम्मेवारीमा कुँवर थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.