काठमाडौंका यी स्थानमा ४ दिन दैनिक ६ घण्टा बिजुली विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं । आजदेखि चार दिनसम्म काठमाडौँका केही स्थानमा दैनिक ६ घण्टा बिजुली कटौती हुने भएको छ।नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको मर्मत गर्न विद्युत् कटौ...