add

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर






ActPro Nepal

|

९ असार, २०७९

|
631

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सोमवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १२५ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

यो नै हालसम्मको उच्च भाउ हो । सोही दिन एक अमेरिकी डलरको खरिद दर १२५ रुपैयाँ १२ पैसा छ ।

यूरो एकको खरिददर १३१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३१ पैसा  र बिक्रीदर ८६ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको खरिददर ३४ रुपैयाँ २५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४२ पैसा रहेको छ ।

एक बहराईन दिनारको बिक्री मुल्य ३३३ रुपैयाँ ४७ पैसा र खरिददर ३३१ रुपैयाँ ८७ पैसा रहेको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ। - यस्तो छ आजको विनिमय दर


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.