add

सरकारद्वारा कर विवरण तथा कर बुझाउने म्याद थप






ActPro Nepal

|

२३ चैत, २०७६

|
1072

काठमाडौं । सरकारले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले कर विवरण र कर बुझाउने म्याद थप सम्बन्धि सूचना सार्वजनिक गरेको हो ।

जस अनुसार अधिकांश कर विरण र कर बुझाउने म्याद बैशाख अन्तिमसम्म तोकिएको छ। कोरोना भाइरसको कारण उत्पन्न असहज परिस्थितिका कारण सरकारले कर तथा कर सम्बन्धि विवरण बुझाउने म्याद थप गरेको हो ।


हेर्नुस सूचना:



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.