add

‘छक्का पञ्जा–४’को ‘दर्शन सलाम...’ बोलको गीत सार्वजनिक






ActPro Nepal

|

१६ माघ, २०७९

|
750

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–४’को ‘दर्शन सलाम…’ बोलको लोक लयमा आधारित गीत सार्वजनिक भएको छ ।

राजेन्द्र थापाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ। डेविड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको छ। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ।

‘दर्शन सलाम’ बोलको गीतमा स्वस्तिमा खड्काको डुम्का देखिनेछ। चलचित्र फागुन १९ गते रिलिज हुँदै छ । कार्यकारी निर्माता केदार घिमिरे र निर्मल शर्मा हुन् ।

हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताका रुपमा समेत छन् । दिपेन्द्र खनिया र केशव न्यौपाने चलचित्रका निर्माता हुन् । आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुति रहेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, निमेश श्रेष्ठको सम्पादन छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.